सेञ्चुरी बैंकका तत्कालिन अध्यक्षसहित ८ जना पक्राउ

अर्थ समाचार

काठमाडौ । सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई बैंकिङ कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको सिआईवीले जनाएको छ । गएको फागुनमा पनि धितोले खामेभन्दा बढी कर्जा दिएको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० जना पक्राउ परेका थिए । उनीहरु हाजिर जमानीमा छुटेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट