श्रोत नखुलेको ३८ लाख रकमसहित सुनधाराबाट एकजना पक्राउ

अपराध

काठमाडौं । प्रहरीले काठमाडौंबाट श्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बुधबार काठमाडौंको सुनधाराबाट श्रोत नखुलेको ३८ लाख रुपैयाँसहित चितवनको भरतपुरका ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो ।
सुन्धारामा अबैध रुपमा शंकास्पद कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरी खानतलासी गर्दा उक्त रकम फेला परेको परिसरले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट