`

इन्द्रावतीमा आएको बाढीले झोलुंगेपुल बगायो

Nepal One HD ३१ असार २०८१ ८:१५
प्रमुख खबर

मेलम्ची । इन्द्रावती  नदीमा गएराति आएको बाढीले झोलुंगेपुल बगाएको छ । बाढीले चिन्डे जतन झोलुङ्गे पुल बगाएको हो । त्यस्तै बाढीले खेतसमेत बगाएको छ त्यस्तै ।

इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची–तिपेनी – भोताङ सडक विभिन्न ठाउँमा अबरुद्ध भएको छ भने क्षति समेत गरेको छ । वैकल्पिक सडक नहुँदा स्थानीयलाई समस्या भएको स्थानीय सपना खड्काले जानकारी दिइन् ।


प्रतिक्रिया