`

पाँच एसपीको काज सरुवा

Nepal One HD ५ साउन २०८१ ९:५८
प्रमुख खबर

काठमाडौँ । नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अपिलराज बोहरा, वीरेन्द्रबहादुर शाही, रामप्रकाश शाह, रमेश थापा र हरिहरनाथ योगीको काज सरुवा गरेको हो ।


प्रतिक्रिया