सुशासनका लागि ‘स्टन्ट’ होइन, ‘इन्टेन्सन’ चाहिन्छः प्रधानमन्त्री (पूर्णपाठ)

अन्तर्वार्ता/बिचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सधैँ अघि बढ्ने मानिस भएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्रीले आफूले ‘यात्रामा ब्याक गियर लगाउन’ नजानेको बताएका हुन् ।
उनले भने, ‘म सधैँ अघि बढ्ने मानिस हुँ । मैले मेरो यात्रामा ब्याक गियर लगाउन र पछि सर्न जानेको छैन । हामी सबैले महसुस गरेको कुरा अस्थिरता विकासको मुख्य तगारो हो ।’
उनले कांग्रेस र एमालेलाई होच्याउने गरी बोल्ने अभ्यास गर्दा नाजायज बोलेर अभ्यास नगर्न आग्रह गरे ।
संसदमा प्रधानमन्त्रीको सम्बधोनको पूर्णपाठ












प्रतिक्रिया
फेसबुक प्रतिक्रिया