त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

प्रमुख खबर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको छ । आज बिहान सवा ११ बजेको समयमा सौर्य एयरको जहा दुर्घटना भएको हो ।
पोखराका लागि उडान भर्ने क्रममा जहाज दुर्घटना भएको प्रहरीले जनाएको छ । जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेका विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् । दुर्घटनाकोबारेमा थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट