तस्बिरमा हेर्नुस् दुर्घटनाग्रस्त सौर्य एयरको जहाज

प्रमुख खबर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको छ । बुधबार बिहान ११ बजेको समयमा सौर्य एयरको जहा दुर्घटना भएको हो । पोखराका लागि उडान भर्ने क्रममा जहाज दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तस्बिरः नेपाल प्रहरी












प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट