ताप्लेजुङ केन्द्र बनाएर भूकम्प

प्रमुख खबर

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार शनिबार राति १० बनेर १३ मिनेटमा ४.१ म्याग्निच्युड भूकम्प गएको हो ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको खेजेनिम आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट