`

रोल्पाको थबाङ गाउँ

Nepal One HD ३० साउन २०८१ ८:३६
समाचार

रोल्पाको थबाङ गाउँपालिकाको वडा नं १ र २ मा अवस्थित ऐतिहासिक थबाङ गाउँ । मगर र दलित समुदायको बसोबास रहेको यस गाउँ नेपालको राजनीतिमा चर्चित रहेको छ ।

तस्बिर : कुलदीप न्यौपाने / रासस


प्रतिक्रिया