`

१४३ डीएसपीको सरुवा(सूचीसहित)

Nepal One HD ८ असोज २०८१ २१:२२
समाचार

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक १४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरको असोज ७ गतेको निर्णयानुसार असोज महिनादेखिको तलब, भत्तासमेत खानेगरी उनीहरुको सरुवा एको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रतिक्रिया