तोलामा नौ सयले बढ्यो सुनको मूल्य

अर्थ समाचार

काठमाडौँ । पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य बुधबार भने बढेको छ । बुधबार प्रतितोला नौ सय रुपैयाँले बढेर एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार आठ सय ३० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट