`

ध्रुव आचार्य राखेपको उपाध्यक्ष नियुक्त

Nepal One HD १७ पुष २०८१ १७:४८
खेलकुद

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नियामक निकाय राखेपको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो । एमालेनिकट आचार्य मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष पनि हुन् ।


प्रतिक्रिया