काठमाडौंविरुद्ध कर्णालीले बनायो १८० रन (तस्वीरहरू)
खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर काठमाडौं गोर्खाजका कप्तान करण केसीले पहिले बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङमा उत्रिएको कर्णाली याक्सले निर्धारित ओभरमा १८० रन बनाउँदै काठमाडौंसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको













