एनपीएलमा अर्धशतकको सूचीमा थपिए तृतराज दास
खेलकुद
काठमाडौं । जनकपुर बोल्ट्सका तृतराज दास राजधानीमा जारी तेस्रो संस्करणको एनपीएलमा अर्धशतक हिर्काउने छैटौं खेलाडी बनेका छन् ।
तृतले पोखरा एभेन्जर्सविरूद्धको खेलमा ५१ बलमा ५० रन पूरा गरे। उनको अर्धशतकमा ६ चौका र १ छक्का सामेल छन् ।
यसअघि जारी प्रतियोगितामा पाँचौ अर्धशतक हिर्काउने खेलाडीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी बनेका थिए । उनले विराटनगर किङ्सकाविरूद्ध २७ बलमा अर्धशतक पूरा गरेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
