`

डोल्पाको चरन क्षेत्रमा चौँरी

Nepal One HD १२ माघ २०८१ १३:०८
समाचार

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दो थामवनको चरन क्षेत्रमा चर्दै गरेका चौँरीहरु । हिमाली क्षेत्रमा ढुवानी गर्ने मुख्य यातायातका साधनका रूपमा चौँरीको प्रयोग गर्ने गरेको पाइन्छ ।

तस्बिर : हेमन्त केसी/रासस


प्रतिक्रिया