केयुको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

प्रमुख खबर

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा गरेको छ । उपकुलपति खोज तथा सिफारिस समितिले हालसम्म सिफारिस नगरेको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो । यसअघि तीन दिने अल्टिमेटम दिएको थियो । उक्त समयभित्र सिफारिस नभएको भन्दै प्राध्यापक संघले आन्दोलनको घोषणा गरेको हो ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट