कोटीहोमको भूमिपुजन रोक्न खोज्दा पोखराको बाराहीघाटमा झडप

प्रमुख खबर

पोखरा । पोखराको लेकसाइडस्थित बाराहीघाटमा मानव सेवा फाउन्डेसनले कोटीहोम आयोजना गर्न लागेपछि झडप भएको छ । पोखरा महानगरपालिकाले अनुमति नलिई भूमिपूजन गर्न नपाउने अडान लिएपछि प्रहरी र आयोजक पक्षबीच झडप भएको हो । भूमिपूजन रोक्न महानगरको अनुरोधमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।
झडपमा दुबै पक्षका केही व्यक्ति घाइते भएका छन्। मानव सेवा फाउन्डेसनले कोटिहोम आयोजना गर्न बाराहीघाट क्षेत्र चयन गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट