`

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

Nepal One HD २३ फागुन २०८१ १४:१८
प्रमुख खबर

काठमाडौँ । सरकारले फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन् ।


प्रतिक्रिया