`

राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड

Nepal One HD १५ चैत २०८१ १५:५०
प्रमुख खबर

काठमाडौं । राजावादी कार्यकर्ताले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् ।

राजावादीको एक समूहले आलोकनगरस्थिति एसको कार्यालय पुगेर ढुंगामुढा गरेका हुन् ।

ढुंगामुढा प्रहारबाट कार्यालयमा क्षती पुगेकाे छ ।


प्रतिक्रिया