`

सुमना श्रेष्ठले दिइन् पार्टीको सहमहामन्त्री पदबाट राजीनामा

Nepal One HD ४ वैशाख २०८२ ९:५९
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छन् । स्रोतका अनुसार उनले दुई साताअघि नै राजीनामा दिएको जानकारी प्राप्त भएको छ।

पार्टी भित्रको आन्तरिक समीकरण र असन्तुष्टि पछि श्रेष्ठले सहमहामन्त्रीको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताइएको छ। पार्टीले भने औपचारिक प्रतिक्रिया दिएको छैन।


प्रतिक्रिया