`

संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छ : अध्यक्ष प्रचण्ड

Nepal One HD ७ वैशाख २०८२ १८:४५
प्रमुख खबर

उनले राजनीतिक प्रणाली र आर्थिक विकासको एकापसमा गहिरो सम्बन्ध रहने भएकाले आर्थिक नीतिबारे छलफल हुनुपर्ने जिकिर गर्दै प्रचुर प्राकृतिक सम्पदा हुँदाहुँदै आर्थिक क्षेत्र बलियो हुन नसक्नु चिन्ताको विषय भएको बताए ।


प्रतिक्रिया