सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने

अर्थ समाचार

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने घोषणा गरेको छ । बिहबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्तको माध्यमबाट स्रोत व्यवस्थापन गरी विमानस्थल निर्माण अघि बढाउने घोषणा गरेका हुन् ।
त्यस्तै उनले भद्रपुर, टरिगाँउको स्तरोन्नति र सुर्खेत विमानस्थल निर्माणको घोषणा गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट