बढेन कर्मचारीको तलब, महँगी भत्ता ५ हजार

अर्थ समाचार

काठमाडौं । सरकारले सरकारी कर्मचारीको महँगी भत्ता ५ हजार बढाएको छ । बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएकाले ५ हजार भत्ता बढाएको जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट