`

अनमोल र आँचलकै ‘जेरी अन टप’ को टिजर रिलिज

Nepal One HD ९ भदौ २०८२ १७:३४
चलचित्र

काठमाडौँ ।अनमोल केसी, आँचल शर्मा लगायत कलाकारको अभिनय  रहेको चलचित्र ‘जेरी अन टप’ को सोमबार टिजर रिलिज भएको छ ।

कार्यक्रममा चलचित्रका कलाकारहरु अनमोल, आँचल , केदार घिमिरे, जसिता गुरुङ, उषा खड्गी, निर्मल शर्मा, भुवन केसी लगायत सहभागी थिए ।

कार्यक्रम निर्धारित समय भन्दा २ घन्टा ढिलो भएपछि उनीहरुले माफी मागेका थिए । चलचित्र आउने असोज ३१ गते रिलिज हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *