`

सयपत्रीको मालाले सजिएका गणेशलाई लड्डको भोग (फोटोफिचर)

Nepal One HD ११ भदौ २०८२ ११:५६
अध्यात्म

भक्तपुर । आज गणेश चतुर्थीको दिन भक्तजनहरुले भगवान् गणेशको विशेष पूजाआराधना गरिरहेका छन् । देशभरका गणेश मन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ ।

भक्तपुरको सूर्यविनायक गणेश मन्दिरमा पनि बिहानैदेखि चहलपहल छ । गणेश चतुर्थीको दिन बिहानै त्यहाँ नित्य पूजा गरिएको छ ।

गणेशको मूर्तिलाई सयपत्री फूलको मालाले सजाएर लड्डुको भोग लगाइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *