`

जेनजीको प्रदर्शन : नेपाल वान एसडीका खतिवडालाई लाग्यो गोली

Nepal One HD २३ भदौ २०८२ १३:४२
समाचार

काठमाडौं । नयाँ बानेश्वरमा भइरहेको जेनजीको प्रदर्शनका क्रममा नेपालवान एचडीका पत्रकार नरेश खतिवडालाई गोली लागेको छ ।

नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा समाचार संकलनका लागि पुगेका पत्रकार खतिवडालाई प्रहरीले चलाएको रबरको गोली दाहिने हातको पाखुरामा लागेको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *