`

कांग्रेस नेताले नै मागे गृहमन्त्रीको लेखकको राजीनामा

Nepal One HD २३ भदौ २०८२ १६:१६
समाचार

काठमाडौँ । जेनजीको प्रदर्शनलाई लिएर गृहमन्त्री रमेश लेखकको चौतर्फी आलोचना भइरहेको छ। अहिले नेपाली कांग्रेसभित्रैबाट उनको राजीनामा माग हुन थालेको छ।

कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले गृहमन्त्री लेखकले तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले सामाजिक सञ्जाल एक्समा मार्फत गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्‍यो। लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *