`

भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने काठमाडौं महानगरको निर्णय

Nepal One HD २३ भदौ २०८२ २२:१४
प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनपछि अवस्था तनावग्रस्त बनेपछि महानगरले,महानगरभित्रका सम्पूर्ण विद्यालय भदौ २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

आन्दोलनका क्रममा १९ जनाको मृत्यु भइसकेको छ भने चार सय भन्दा बढि घाईते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *