`

बालकोटमा चल्यो गोली, २ जना घाइते

Nepal One HD २४ भदौ २०८२ १२:१७
समाचार

काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते भएका छन् ।

प्रदर्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए ।

त्यसै क्रममा गोली चलेको हो घटनाको बिबरण भने आउन बाकि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *