झापामा गोली चल्दा दुई जना गम्भीर घाइते

समाचार

काठमाडौं । झापाको बिर्तामोडमा गोली चल्दा दुई जना गम्भीर घाइते भएका छन् । जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।
प्रहरीको गोली लागेर दुई जनाको पेटमा गोली लागेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया