`

सञ्चालनमा आयो विमानस्थल, उड्न थाले यात्रु, हेर्नुहोस् तस्बिरमा

Nepal One HD २५ भदौ २०८२ २०:१०
फिचर

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने सँगै यात्रुहरु वैदेशिक उडानमा उड्न थालेका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयले उडान खुलेको बताएसँगै भारी संख्यामा यात्रुको भिड लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *