कर्फ्यु खुल्दा पेट्रोल पम्पमा सर्वसाधारणको लामो लाइन (तस्बिरहरू)

प्रमुख खबर

काठमाडौँ । काठमाडौँ उपत्यकामा लगाइएको कर्फ्यु र निषेधाज्ञा खुलेसँगै अत्यावश्यक कामका लागि घरबाहिर निस्किएका सर्वसाधारणको पेट्रोल पम्पमा लामो लाइन देखिएको छ। शुक्रबार बिहानैदेखि सवारी साधनले गर्दा पम्पहरूमा भिडभाड बढेको छ।
बालाजु, सामाखुसी, नयाँबजार, सोह्रखुट्टे, वनस्थली, लोकन्थली र जडीबुटीलगायतका क्षेत्रमा रहेका पेट्रोल पम्पहरूमा सवारी चालकहरू इन्धन भर्नका लागि लामबद्ध भएका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट