सुरु भयो सुकिला नोट वितरण (तस्बिरहरू)

अर्थ समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । राजधानीको थापाथलीस्थित राष्ट्र बैंकमा सुकिला नोट साट्ने सर्वसाधारणहरू आइरहेका देखिन्थे ।
देशको अहिलेको स्थितिले गर्दा अलि न्यून सहभागिता थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट