नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ (तस्बिरहरु)

प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई नियुक्त गरेकी छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् ।
तस्बिरहरु:-
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट