काठमाडौंको माछापोखरीमा बस दुर्घटना हुँदा २० जना घाइते (तस्बिरहरू)
प्रमुख खबर
काठमाडौं। काठमाडौंको माछापोखरी नजिकै बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।
माछापोखरी बाइपासको उकालो चोकमा उक्त बाइकलाई साइड दिनेक्रममा मुख्य सडकमै पल्टिँदा त्यसमा सवार यात्रु घाइते भएको बताइएको छ ।


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
