`

सिंहदरबार गेटमा जेन्जी आन्दोलनका घाइतेहरूको धर्ना (तस्वीरहरु)

Nepal One HD ५ असोज २०८२ १३:१४
प्रमुख खबर

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइत भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् । उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर, सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका हुन् ।
हेर्नुस् तस्वीरहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *