सडकको समस्याले हवाई चाप बढ्यो (तस्बिरहरु)
प्रमुख खबर
काठमाडौँ । मुग्लिन-नारायणघाट सडक अबरुद्ध भएपछि दशैंका लागि बाहिर जाने यात्रुहरूको चाप त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बढ्दै गएको छ। सडक असुरक्षित भएपछि मानिसहरु हवाई यात्रातिर मोडिएका हुन् ।
यात्रुको चाप बढेसँगै विमान कम्पनीहरुले भाडा पनि बढाएका छन् ।
मुग्लिन-नारायणगढसँगै अन्य मुख्य राजमार्गहरुमा पनि समस्या छ । दशैको मुखमा सडक सहज नहुँदा सबैलाई समस्या परेको छ ।











प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
