संयुक्त संघर्ष समिति नेपालको माइतीघरमा प्रहरी घेराभित्र प्रदर्शन
प्रमुख खबर
काठमाडौँ । संयुक्त संघर्ष समिति नेपालले माइतीघरमा प्रहरीको घेरा भित्र प्रदर्शन गरेको छ ।
साम्राज्यवाद, प्रतिगमन र यथास्थितिको प्रतिरोध गरौं , राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अग्रगामी राजनीतिक निकासका लागि एकजुट होऔं भन्ने नारा सहित संयुक्त विरोध कार्यक्रम भएको हो ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
