`

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

Nepal One HD २४ कार्तिक २०८२ १३:५८
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । प्रधानमन्त्री कार्कीले सोमबार बिहान पशुपतिनाथ पुगेर मन्दिरको दर्शन गरेकी हुन् । पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका साथै प्रधानमन्त्री कार्कीले टीका र माला ग्रहण गरिन् । प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए ।

तस्वीरहरू : केशव थापा / प्रधानमन्त्रीको सचिवालय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *