`

बाबुराम अभिभावक रहेको प्रलोपाका यी हुन् पाँच अध्यक्ष

Nepal One HD ८ मंसिर २०८२ १२:५१
प्रमुख खबर

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अभिभावक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीले अध्यक्ष परिषद् गठन गरेको छ । आइतबार घोषणा गरिएको पार्टीले पाँच सदस्यीय अध्यक्ष परिषद् गठन गरेको हो ।

अध्यक्ष परिषद्मा जेन–जी अगुवा ओजस्वी भट्टराई, साविक नेसपा (नयाँ शक्ति) का संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानको संयोजनको भूमिकामा रहेका सुदन किराती, रास्वपा त्यागेर आएका सन्तोष परियार र मधेशबाट अशोक जैसवाल सहभागी छन् । अध्यक्ष परिषदमा दोस्रो तहका नेताहरू सहभागी भए पनि बाबुरामसहित जनार्दन शर्मा, राम कार्कीलगायत शीर्ष नेताहरूसँग सहभागी छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *