`

गुप्तचर विभागका तत्कालीन प्रमुख थापाको स्थानहद फुकुवा

Nepal One HD १५ मंसिर २०८२ १८:४७
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का पूर्व प्रमुख हुतराज थापामाथि लगाइएको स्थानहद फुकुवा भएको छ । भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनीमाथि लगाइएको स्थानहद फुकुवा गरेको हो ।

जेनजी आन्दोलनका बेला थापा राअवि प्रमुख थिए । उनलाई आयोगले बयान पनि लिएको थियो । उनीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतलाई स्थानहद लगाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *