भद्रपुर विमानस्थलमा वुद्ध एयरको जहाज रनवेमा चिप्लिएर दुर्घटना
बिशेष
काठमाडौं – झापाको भद्रपुर विमानस्थलमा वुद्ध एयरको जहाज दुर्घटना भएको छ । शुक्रवार राति अवतरणको क्रममा रनवेमा चिप्लिएर जहाज दुर्घटना भएको हो ।
विमान ल्यान्ड गर्दा ओभररन भएर रनवेभन्दा बाहिर गएर खोल्सामा पुगेको जनाइएको छ । विमानमा सवार सबै ५५ यात्रुको उद्धार गरिएको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
