`

झापामा बालेनकाे सम्पर्क कार्यालय भवनको झ्याल तोडफोड

Nepal One HD २२ माघ २०८२ १२:००
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाको कमल गाउँपालिका–२ मा स्थापना गरेको सम्पर्क कार्यालयको झ्यालको सिसा तोडफोड भएको छ ।

बुधबार मध्यराति झ्याल तोडफोड भएको कमल गाउँपालिका रास्वपा सभापति केदार चापागाइँले जानकारी दिए । रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *