भदौ २३ को प्रतिवेदन कार्यान्वयन गर्न गृहले पठायो प्रहरीमा
राजनीति
काठमाडौं। सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई हस्तान्तरण गरेको छ।
भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न बनेको उक्त आयोगले आफ्नो प्रतिवेदन तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई बुझाएको थियो।
सो प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमार्फत परिसरमा पठाइएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
