`

सात मिनेट अस्विकार गर्दै हर्क भन्छन्,- ‘१ घण्टा सात मिनेट बोल्न मन छ’

Nepal One HD १९ चैत २०८२ ११:४७
राजनीति

काठमाडाैं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क्ला साम्पाङले आफुलाई संसदमा १ घण्टा सात मिनेट बोल्न मन भएको बताएका छन्। 

सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै साम्पाङले यस्तो बताएका हुन्। 

आज संघिय प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ। यस्तोमा सांसद साम्पाङले आफूलाई ७ मिनेट मात्रै बोल्न दिने समाचार आएको भन्दै आफूलाई १ घण्टा सात मिनेट बोल्न मन भएको बताएका हुन्। 

‘ सात मिनेट होइन १ घण्टा सात मिनेट बोल्न मन छ ! देशको स्वाधीनता, सम्प्रभुता अनि जनताको पिर व्यथा र आकांक्षालाई लिएर’ उनले फेसबुकमा लेखेका छन्। 

साम्पाङको फेसबुक पोष्ट-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *