`

गुण्डागर्दी गर्ने र अनैतिक कार्यमा संलग्न ७६ जना काठमाडौंबाट पक्राउ

Nepal One HD २३ चैत २०८२ ९:०३
प्रमुख खबर

काठमाडौं – पछिल्लो समय प्रहरीले दिनहुँजसो सफलता हात पार्दै गइरहेको छ । हाइप्रोफाइल लगायत गैरकानुनी र उच्छृङ्खल क्रियाकलापमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ । यसैबीच हिजो पनि ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सार्वजनिक सुरक्षामा खलल पुर्‍याउने, गुण्डागर्दी गर्ने र अनैतिक कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *