‘लालीबजार’ फिल्मको सुनुवाइ वैशाख २३ गते हुने
चलचित्र
काठमाडौं। नेपाली फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ वैशाख २३ गते बुधवारका लागि सारिएको छ ।
उच्च अदालत पाटनका न्यान्याधीश गिता प्रसाद तिम्सिना तथा दीपक खनालको संयुक्त इजलासले सेन्सर बोर्डमार्फत सेन्सर कपी पेश गर्न आदेश दिएको छ ।
मंगलवार भएको सुनुवाइमा अदालतले यसअघि १५ वैशाखमा दिएको प्रदर्शन रोक्ने आदेशमा छलफल गर्दै सेन्सर बोर्डमार्फत सक्कल कपी मगाउँदै बुधवारलाई छलफलमा बोलाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
