`

सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधिसभा चलाउन ७ सदस्य मनोनीत, को-को ?

Nepal One HD २८ वैशाख २०८३ १५:०४
बिशेष

काठमाडौं। सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको उपस्थित नहुँदा सभा सञ्चालन गर्ने सदस्यहरू मनोनीत गरेका छन्।

आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले ७ सदस्य मनोनीत गरिएको जानकारी गराएका हुन्।

मनोनीत हुनेमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *