`

नीति तथा कार्यक्रमलाई कांग्रेसले भन्यो – ‘कर्मकाण्डी’

Nepal One HD २८ वैशाख २०८३ १८:०८
बिशेष

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई निरन्तर कर्मकाण्डी भन्दै कर्मकाण्डमा केही जलप लगाएर ल्याएको बताएका छन्।

सदनको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको कार्यक्रमबारे कांग्रेस सांसद अर्जुननरसिंह केसीले निरन्तरमा कर्मकाण्डी भएको टिप्पणी गरेका हुन् ।

केसीले भने, ‘निरन्तरको कर्मकाण्डी, केही जलप लगाइएको छ । गरिनेछ र हुनेछ भन्ने केही छैन, केही पक्षहरू गरिन खोजेजस्तो देखिएको छ’, केसीले भने, ‘तर परिणाम नहेरीकन भन्न सकिँदैन ।’ उनले निरन्तरतामा कर्मकाण्ड केही गर्न खोजेको जस्तो भान मात्रै पार्न खोजिएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *