`

आजको अर्थ समिति बैठक (तस्वीरहरू)

Nepal One HD २९ वैशाख २०८३ १२:२३
अर्थ समाचार

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले चार वटा कार्यक्षेत्रगत उपसमिति गठन गरेको छ।

मंगलबार बसेको समितिको बैठकले सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन, र वित्तीय तथा संघीयता अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको हो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *